इलाम, ३२ जेठ । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना...बाँकी
मेचीनगर, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका – ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा,...बाँकी
मेचीनगर, ३१ जेठ । न्वारानमा भोज खान गएका मेचीनगर-९ स्थित मागुरमाडीका २७ जना स्थानीयहरु बिरामी भएपछि अस्पतालमा भर्ना भएका छन् । मेचीनगर स्थित माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका २७ जना स्थानीय...बाँकी
काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय...बाँकी
मेचीनगर, २९ जेठ । गर्मी कम हुदै गएपछि झापाको मेचीनगरका विद्यालयहरु भोलिबाट साविक समय १० बजेदेखि सञ्चालन हुने भएको छ । मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सुचना जारी गर्दै जेठ २५ गतेबाट विहानी सत्रमा सञ्चालन भइरहेका...बाँकी
काठमाडौं, २३ जेठ । सप्तरीको अअग्नीसाईर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले वडाध्यक्ष सब्दुल मियालाई पक्राउ गरेको हो। उनले हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन...बाँकी
विराटनगर, २३ जेठ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता...बाँकी
मेचीनगर, २२ जेठ । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र बुधबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुन दुई दिन थपिएको हो । मेचीनगरका...बाँकी
काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश...बाँकी
विराटनगर, २१ जेठ । नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ। नयाँ कानुनअनुसार झापामा आइतबारबाट...बाँकी