मेचीनगर, २० जेठ । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ । पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।...बाँकी
एजेन्सी, २० जेठ । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २ सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।...बाँकी
झापा, १९ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका- ३ स्थित सयपत्री चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले आज दिउँसो डेढ बजेतिर बाटो क्रस...बाँकी
इलाम, १९ जेठ । इलाममा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका-२, चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...बाँकी
झापा, १८ जेठ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर...बाँकी
मेचीनगर, १८ जेठ । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ । मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/...बाँकी
काठमाडौं,१७ जेठ । टीकापुर घटनाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको...बाँकी
झापा, १७ जेठ । मेचीनगरको काँकडभिट्टा नाकाबाट अवैध रुपमा भारत लैजाँदै गरेको १५ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका...बाँकी
काठमाडौं, १५ जेष्ठ । सरकारले नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलिने भएको छ। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।महतले उद्योग दर्तालाई अनलाइनबाटै गर्न सकिने र नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने...बाँकी
मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बाल सुवोधनी मा. वि. मेचीनगर १४ का छात्र रमेश नेपाल प्रथम भएका छन् । ‘गणतन्त्र स्थापनामा प्रेसको भूमिका’ विषयक प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले...बाँकी