काठमाडाै, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशमको...बाँकी
कास्की, १४ जेठ । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका- १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन...बाँकी
मेचीनगर, १३ जेठ । आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर- ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर- ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य...बाँकी
काठमाडौँ, १३ जेठ । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात...बाँकी
झापा, १२ जेठ । झापाको बिर्तामोडमा विकास पत्रकारिता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट...बाँकी
काठमाडौँ, १२ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन शुक्रबार त्यसतर्फ...बाँकी
काठमाडौं, ९ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको...बाँकी
काठमाडाैं, ८ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा...बाँकी
काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने बताएका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी
काठमाडौँ, ६ जेठ । भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन्। योसँगै टिम प्रमोद खरेलले लगातार भ्वाइस किड्सको उपाधि पाएको यो दोस्रो पटक हो।...बाँकी