काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय...बाँकी
काठमाडौं, १४ चैत । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री दाहाल सोमबार मन्त्रिपरिषद्...बाँकी
झापा, १३ चैत । धुलाबारी खानेपानीका संयुक्त प्रगतिशील प्यानलमा उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । संयुक्त प्रगतिशील प्यानल उम्मेदवारहरूले मतदातासँग भोट माग्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क...बाँकी
काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १...बाँकी
झापा, १२ चैत । एमाले झापा जिल्लाका नेता तथा २०७५ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत...बाँकी
झापा, १२ चैत । झापाकाे मेचीनगर–१३ स्थित चारआलीको हातेमालो सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार अध्यक्षमा सिग्देलले ५ सय ९६ मत ल्याएर विजयी भएका...बाँकी
झापा, ११ चैत । मेचीनगरको प्रतिष्ठित सामाजिक संस्था मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित...बाँकी
झापा, ११ चैत । युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी...बाँकी
झापा, ११ चैत । झापाका वडा सचिवहरुको प्रथम सम्मेलनले दमक वडा नम्बर- ९ का वडा सचिव भोसकुमार थुलुङलाई अध्यक्षमा चयन गरेको छ । झापाको दमकमा शनिवार भएको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो ।...बाँकी
काठमाडौँ, ११ चैत । ‘कोशी प्रदेश’ नाम खारेजीको मागसहित आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ। सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो। प्रधानमन्त्री निवास...बाँकी