झापा, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले अग्रता लिएका छन् । आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ४ सय ९ मत ल्याएका छन् । त्यसैगरि...बाँकी
झापा, १७ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुले देश बनाउने सपना देख्नु पर्ने बताएका छन् । शुक्रबार झापाको चन्द्रगढीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट...बाँकी
काठमाडौं, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ...बाँकी
झापा, १६ चैत । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार(आज) बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको...बाँकी
काठमाडौँ, १६ चैत । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका...बाँकी
झापा, १६ चैत । हातखुट्टा नभएकालाई झापामा कृतिम हातखुट्टा वितरण गरिएको छ । बुधबार ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर- २ को संयोजन तथा नारायण सेवा संस्था उदयपुर भारतको सहयोगमा नेपालको विभिन्न...बाँकी
काठमाडौँ, १४ चैत । सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ९ दलबीच भागवण्डा मिलाउने सहमित भएको हो। छलफलपछि दलहरुले प्रधानमन्त्रीलाई आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम...बाँकी
झापा, १४ चैत । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । आज बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन...बाँकी
झापा, १४ चैत । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले डिजिटल सदस्यता वितरण गर्ने अभियानलाई तिब्रता दिएको छ । कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट सो संगठनले डिजिटल सदस्यताको उद्घाटन गरेको थियो...बाँकी
काठमाडौँ, १४ चैत । सरकारले मिटरब्याजीलाई कारबाही गर्नेगरी कानून निर्माण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजलाई मुलुकी अपराध संहितामा समावेश गर्नेगरी कानून बनाउने निर्णय गरेको हो । यसबारे कानून संशोधनका लागि...बाँकी