काठमाडौँ, २४ जेठ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको...बाँकी
काठमाडौँ, २४ जेठ । लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठाइने भएको छ । केही दिनयता काठमाडौँमा थुप्रिएको फोहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र...बाँकी
काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका...बाँकी
मेचीनगर, २४ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् ।सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै...बाँकी
मेचीनगर, २३ जेठ । चारआली जेसिजले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । जेसिले चारआली जेसिज क्षेत्रभरिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार वडा कार्यालयमै पुगेर सम्मान गरेको हो ।चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा...बाँकी
काठमाडौँ, २३ जेठ । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त...बाँकी
काठमाडाैँ, २३ जेठ । स्थानीय पत्रकारहरूसँग सहकार्य र समन्वय गरी सञ्चारमैत्री नगर बनाउने भद्रपुर नगरपालिकाका मेयर तथा उपमेयरले प्रतिबद्धता जाहेर गरेका छन् । प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा गएको पत्रकारको टोलीले सोमबार नगरपालिकामा...बाँकी
काठमाडौँ, २३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले आइतबार आफ्ना मन्त्री हेरफेरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अनुरोध गरेपनि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर रोकिएको छ।सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ नेपाली कांग्रेस र नेकपा...बाँकी
काठमाडौं, २३ जेठ । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको...बाँकी
काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम...बाँकी