News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज, सुदुरपश्चिम

डोटीलाई केन्द्रविन्दु बनाएर गयो ६.६ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म तीन जनाको मृत्यु

डोटी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको...बाँकी

गठबन्धन दलका विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालन समिति

काठमाडौँ, १२ कात्तिक । सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। कात्तिक ११ गते अनेरास्ववियु...बाँकी

चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो...बाँकी

नेकपाको महासचिवमा पुनः विप्लव चयन

कपिलवस्तु, २ कात्तिक । कपिलवस्तुमा सोमबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’लाई नै महासचिव पदमा चयन गरेको छ। कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१...बाँकी

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमणमुक्त

काठमाडौं, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय २५ जनाको...बाँकी

रुपन्देही २ मा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

बुटवल,२६ असोज । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज...बाँकी

उमेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने

काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज...बाँकी

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

धनुषा, २० असोज । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश...बाँकी

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

काठमाडौं, ८असोज ।बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका...बाँकी

सरकार र डा केसीबीच सहमति

काठमाडौं, ८ असोज । विभिन्न ७ बुँदे माग राखी आमरण अनशनमा बसेका ड गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति भएसँगै डा केसीले अनशन तोड्ने भएका...बाँकी