झापा, २० असार । परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अर्थात् आय आर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे...बाँकी
काठमाडाैं, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले...बाँकी
झापा, २० असार । ट्राभल संघ झापा तथा होटल ब्यवसायी संघ मेचीनगरले प्रहरी सहायक निरीक्षक दुर्गा खनालकाे बिदाई तथा सम्मान कार्यक्रम गरेकाे छ । काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघकाे भवनमा आज एक कार्यक्रम आयाेजना गरि...बाँकी
मोरङ, २० असार । मोरङमा अवैध उत्खनन गरी गिट्टी, बालुवा ढुङ्गा बोक्ने ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । सरकारले तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेलामा मोरङको केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित...बाँकी
काठमाडौँ, २० असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ । केही दिनएता उपत्यका तथा...बाँकी
काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत...बाँकी
काठमाडाैँ, १९ असार । राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५...बाँकी
पाँचथर, १९ असार । असार १६ गते बिहिवार सम्पर्क बिहिन भएका फालेलुङ गाउँपालिका-३ का एक पुरूष (पापुन्देनको फेदि बिमिरेमा)हेवा खोलाको किनारमा मृत्त अवस्थामा भेटिएको छ । फालेलुङ गाउँपालिकाकाे मच्छेबुङ बस्ने ३९ बर्षिय बीरबहादुर केरूङ एकतिनमा...बाँकी
मुगु, १९ असार । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने...बाँकी
मेचीनगर, १९ असार । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा...बाँकी