काठमाडाैँ, १८ असार । आगामी भदौमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ। आज ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो। प्रतियोगिता आगामी भदौ १३...बाँकी
काठमाडाैँ, १८ असार । नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएकाे हाे । पूर्णलाल श्रेष्ठका...बाँकी
बिर्तामोड, १८ असार । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै...बाँकी
काठमाडाैँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन...बाँकी
काठमाडौं,१८ असार । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ ।शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ...बाँकी
काठमाडौं, १८ असार । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि सङ्घीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु...बाँकी
काठमाडाैँ, १८ असार । आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न ११...बाँकी
बारा, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ...बाँकी
तेहरान, १८ असार । इरानको दक्षिणी क्षेत्रमा शनिबार गएको भूकम्पमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले जनाए अनुसार ६.३ म्याग्निच्यूटको भूकम्पमा परी थप ४४ जना घाइते भएका छन् ।हर्मोजगान प्रान्तको...बाँकी
पाँचथर, १८ असार । पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए।...बाँकी