News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

मन्त्री गहतराजले गरे हज यात्रीलाई विदाइ

काठमाडाैँ, ७ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन...बाँकी

लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडाैँ , ७ असार । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई...बाँकी

परपुरुषसँग रंगेहात फेला पारेपछि सिक्किममा नेपालीले गरे पत्नीको हत्या

काठमाडाैँ, ७ असार । पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले...बाँकी

मिटरब्याज’ले उठीबास लगाएपछि आन्दोलन

काठमाडाैँ, ७ असार । गर्जो टार्नका लागि लिएको ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठीबास लगाएपछि पश्चिम नवलपरासीका पीडितहरू काठमाडौँको माइतीघर मण्डलामा अनशन बसेर राज्यको ध्यानाकर्षण गराइरहेका छन् ।यिनैमध्येकी एक हुन् आश्मा खातुन । आठ दिनदेखि...बाँकी

चिर्पट प्रहार गरेर युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, ७ असार । काठमाडौंको टोखा नगरपालिका–१ मा युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्या...बाँकी

विराटनगर विमानस्थलका पीडित आन्दोलनमा

विराटनगर, ७ असार । विराटनगर विमानस्थल आसपास जग्गा रोक्का भएका स्थानीयले मुआब्जा दिने अथवा जग्गा फुकुवा गर्न माग गर्दै स्थानीयले सडक संघर्ष शुरू गरेका छन् । विमानस्थल विस्तार गर्ने भन्दै संघीय सरकारले स्थानीयको जग्गा रोक्का...बाँकी

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। आज भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५...बाँकी

एसकाे जिल्ला सचिवमा भट्टराई चयन

झापा, ६ असार । नेकपा एकीकृत समाजवादी झापा जिल्ला सचिवमा विपि भट्टराई चयन भएका छन् । सोमबार बिर्तामोडमा बसेको जिल्ला कमिटिको बैठकले भट्टराईलाई सचिवमा चयन गरेकाे हाे । भट्टराई यस अघि एसकाे जिल्ला उपसचिव रहेका...बाँकी

वामदेवले बोलाए नेकपा एकता अभियानको राष्ट्रिय भेला

काठमाडौं, ६ असार । नेकपा एमालेबाट अलग रहँदै आएका वामपन्थी नेता वामदेव गौतमले नेकपा एकता अभियानको दोस्रो राष्ट्रिय भेला बोलाएका छन्। असार ११ गते शनिबार बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा नेता गौतमले एकता...बाँकी

प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो

झापा, ६ असार । सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक...बाँकी