झापा, ३ असार । रेलकाे ठक्करबाट झापाकाे काँकरभिट्टाका विजय श्रेष्ठको भारतकोे पानीट्याङ्कीमा मृत्यु भएको छ ।मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी अन्दाजी ३० वर्षका श्रेष्ठको विहीबार राति ७ वजेर ३० मिनेट जाँदा पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको...बाँकी
झापा, २ असार । चुरे संरक्षण गर्न सके त्यसको आसपासमा रहेका जनताहरुको उचित संरक्षण हुने झापाकाे सुरुङ्गामा आयोजित क्षमता अभिवृद्धि कार्यक्रममा बताइएको छ । बुधबार चुरे उत्थानशील आयोजना (बीआरसीआरएन) क्षेत्रका आदिवासी जनजाति संघसंस्थाहरुका लागि सचेतना...बाँकी
काठमाडौँ, २ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले...बाँकी
काठमाडौं, २ असार । विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन...बाँकी
झापा, २ असार । झापाको मेचीनगर- ४ बाहुनडाँगीमाका वडाध्यक्ष अर्जुन कार्कीले वडामा एमबिबिएस डाक्टर सहितको सेवा उपलब्ध गराएका छन् । चुनावताका जनतासँग गरेको बाचा पूरा गर्ने क्रममा कार्कीले वडाका जनताका लागि पहिलो पटक एमबिबिएस डाक्टर...बाँकी
फिदिम, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रदेश तह...बाँकी
विराटनगर, २ असार । विराटनगर महानगरपालिका–१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ। ५–६ जनाको समूहले विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बूमाथि राति १२...बाँकी
काठमाडाैँ, २ असार । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन...बाँकी
काठमाडौं, २ असार । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले हालसम्म अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी हुने कुनै निर्णय नगरेको बताएका छन् । संसदमा गृह मन्त्री खाँणले स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुने सोंच सम्मपनि...बाँकी
झापा, २असार । नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार नेकपा (बहुमत) झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार...बाँकी