काठमाण्डाै, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको...बाँकी
धादिङ, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका–१, सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश०३–००१ह १८१७ नम्बरको...बाँकी
झापा, २१ जेठ । स्वर्गीय राजा महेन्द्र शाह शालिक पुन:स्थापना समितिलाई भद्रपुर– ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ। सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण...बाँकी
काठमाडाैँ, २१ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरुबीचको तालमेल औचित्यहीन रहेको बताएका छन्। स्थानीय निर्वाचनपछि गृहजिल्ला आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारसँगको भेटमा स्वभाव नमिल्ने...बाँकी
काठमाडौं, २१ जेठ । तपाईँले कतै घडी पसलमा घडी किन्न गएको बेला होस् वा अन्य कुनै विज्ञापन देख्दा नै किन नहोस्, जहाँ पनि घडीको समय १० बजेर १० मिनेटमा सेट गरेको देख्नु भएकै होला ।...बाँकी
काठमाडौँ, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो। बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने...बाँकी
झापा, २१ जेठ । झापाकाे बुद्धशान्तिमा जातिय भेदभाव र छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे छ । आज बुद्धशान्ति- ३ बुधबारेमा सयुक्त दलित अधिकार मञ्चले गरेकाे कार्यक्रममा प्रमुख अतिथि सयुक्त दलित अधिकार...बाँकी
तनहुँ, २१ जेठ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर...बाँकी
झापा,२१ जेठ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख...बाँकी
काँकरभिट्टा, २१ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसैगरी दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।...बाँकी