News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं : सन्तोष आचार्य

झापा, २४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ ।...बाँकी

विर्तामोडमा आदिवासी युवाहरुको भूमिका सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

झापा, २१ जेठ । झापाको विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको आयोजनामा होटल ग्राण्ड प्यासिफिक होटलमा एक दिने कार्यशाला...बाँकी

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा, १९ जेठ । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी...बाँकी

भारतमा गर्मीका कारण ३१ को मृत्यु

नयाँदिल्ली, १९ जेठ । भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड...बाँकी

झापामा एक युवतीमाथि खुकुरी प्रहार

झापा, १७ जेठ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक युवतीमाथि धारिलो हतियारले आक्रमण भएको छ । भद्ररपुर-६ कि श्रेया राईमाथि सोही स्थानका अभिषेेक कर्णले दाउ प्रहार गरेका हुन् । १७ बर्षिया श्रेयामाथि दाउ प्रहार गर्ने...बाँकी

रिहा भए कैलाश सिरोहिया

जनकपुरधाम, १६ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले...बाँकी

मौसममा सुधार आएकाे भन्दै मेचीनगरका सबै विद्यालय खुल्ने

झापा, १४ जेठ । मेचीनगर नगरपालिकाले विद्यालयको पठन पाठनलाई सुचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौसममा सुधार आएकाले हिजो आइतबार जारी गरिएको सूचनालाई...बाँकी

प्रहरीमा एसएसपीको ४ सिट रिक्त : २३ जना प्रतिस्पर्धामा

काठमाडौँ, १४ जेठ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । बढुवा...बाँकी

स्व. सञ्जोगहाङ्ग स्मृति : स्वास्थ्य शिविरमा ३ सय २५ जना लाभान्वित

झापा, १२ जेठ । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए ।...बाँकी

आज प्रतिनिधि सभा बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं, ११ जेठ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा...बाँकी