News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

दक्षिणकालीमा एक जोडी मृत फेला

काठमाडौँ, २३ जेठ । दक्षिणकाली मन्दिर नजिकको जंगल क्षेत्रमा एक जोडि मृत फेला परेका छन्। अन्दाजी २२,२३ वर्षको देखिने युवा युवति मृत फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।जोडिको नजिकै विषको बट्टा भेटिएको प्रहरीले...बाँकी

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं, २३ जेठ । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। बैठकमा...बाँकी

सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री बिदा

काठमाडाैँ, २३ जेठ । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् ।मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो...बाँकी

ह्याप्पी क्लब र संगम फुटबल क्लबको बराबरी

झापा, २२ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएको छ । काँकरभिट्टा माविको...बाँकी

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

काठमाडौं, २२ जेठ । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने...बाँकी

पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुग्यो : ओली

काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको...बाँकी

झाँक्री, आले र कृष्णकुमार जनताको काम गर्नुपर्छ भन्नेमा सिरियस देखिन्थे : दीपकराज गिरी

काठमाडौं, २२ जेठ । कलाकार दीपकराज गिरीले नेकपा एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री हेरफेरको निर्णय भएपछि गिरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सेयर गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।...बाँकी

नागरिकता ऐन प्रतिनिधि सभामा पेस गर्ने तयारी, गृहमन्त्रालयमा छलफल

काठमाडौँ, २२ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायसँग छलफल गरेका छन् । आइतबार गृह मन्त्रालयमा दलहरूबीच सहमति जुटाएर प्रतिनिधि सभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने...बाँकी

करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी, २२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।करेन्ट लागेर...बाँकी

मन्त्री बन्न लागेकाहरूलाई माधव नेपालको निर्देशन : पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्नुस्

काठमाडाैँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु...बाँकी