News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाडौं, २१ असोज ।वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। रेडियो नेपालबाट...बाँकी

अध्यक्ष ओलीको गृह जिल्ला झापामा एमालेका संघीय र प्रदेश साँसदका उम्मेद्वार को को ?

काठमाडौं, २१ आश्विन । नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा...बाँकी

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर...बाँकी

बालुवाटारलाई चौतर्फी दबाब : उपेन्द्र टाढिँदै, शेखर चिढिँदै

काठमाडाैं,२० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट...बाँकी

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

धनुषा, २० असोज । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश...बाँकी

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

नेपाललाई बंगलादेशविरुद्ध २–० को अग्रता

काठमाडौँ, ११ असोज । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता बनाएको छ। नेपालका लागि दोस्रो गोल पनि अञ्जन विष्टले गरेका हुन्।तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका...बाँकी

डेंगीका कारण २२ हजार संक्रमित , २९ जनाको मृत्यु

काठमाडौं, ८ असोज । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो।...बाँकी

सरकार र डा केसीबीच सहमति

काठमाडौं, ८ असोज । विभिन्न ७ बुँदे माग राखी आमरण अनशनमा बसेका ड गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति भएसँगै डा केसीले अनशन तोड्ने भएका...बाँकी

भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे,२ जनाको सनाखत

हेटाैँडा,६ असोज ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएकाे थियाे, जहाँ ६ जनाको घटनास्थलमा तत्कालै मृत्यु भएकाे थियाे...बाँकी