काठमाडौं, १५ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...बाँकी
इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी
झापा, १५ बैशाख । एनपिओ रियल वर्ल्ड (एफसी रियल) जापानले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फुटबल खेल सामग्री हस्तान्तरण गरेको छ । शनिबार मेचीनगर-६ स्थित काँकरभिट्टा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच ट्रेनिङ सेन्टरलाई फुटबल सुज, बल,...बाँकी
काठमाडौं, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र...बाँकी
झापा, १३ बैशाख । झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । बिहीबार दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका-३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा ईटाभट्टाबाट बौद्ध मोडतर्फ जाँदै गरेको...बाँकी
झापा, १३ बैशाख । झापाकाे मेचीनगरमा रहेकाे काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेको छ । आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगर-४ स्थित बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेका हुन । कार्यक्रममा...बाँकी
झापा, १३ बैशाख । झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा...बाँकी
झापा, १२ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...बाँकी
काठमाडौं, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ । आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति...बाँकी
झापा, ११ बैशाख । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा धुलाबारीमा मंगलबार बृहत शोभायात्रा गरिएकाे छ । मन्दिर परिसदबाट शुरु भएको भगवान हनुमानको शोभायात्राले धुलाबारी बजार क्षेत्र परिक्रमा गरेकाे थियाे । नगरमा रहेका हिन्दु धर्म प्रति...बाँकी