सिन्धुपाल्चोक, १ चैत । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका...बाँकी
काठमाडौँ, ३० फागुन । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता...बाँकी
धनगढी, ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरूले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनु...बाँकी
सिन्धुली, ३० फागुन । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको...बाँकी
काठमाडौं, ३० फागुन । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री...बाँकी
झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सव सहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आ–आफ्नो खानाको परिकार प्रर्दशनी...बाँकी
कास्की, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेतलाई नै चयन गरिएको छ । पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको हो । बस्नेत सात वर्षअघि भएको...बाँकी
झापा, २९ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । झापाकाे बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली...बाँकी
काठमाडाैं, २९ फागुन । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो...बाँकी
झापा, २८ फागुन । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको...बाँकी