News Portal

गृहपृष्ठ अपराध, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

लमजुङको सिउँडीबारमा निषेधाज्ञा जारी

लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८...बाँकी

दार्जिलिङलाई पराजित गर्दै झापा गाेल्डकपकाे आर्मी सेमिफाइनलमा

झापा, २५ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–०ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष...बाँकी

जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

म्याग्दी, २४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै...बाँकी

नेकपा एस: मेचीनगर १२ को बडा कमिटी

मेचीनगर, २४ फागुन । नेकपा एकीकृत समाजवादी मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य बीपी भट्टराईले जानकारी...बाँकी

झापा गोल्डकपबाट बाहिरियो थ्री स्टार, संकटा सेमिफाइनलमा

झापा, २४ फागुन । संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा...बाँकी

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं , २४ फागुन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले...बाँकी

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडाैं, २४ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७-२९ फागुनमा...बाँकी

माओवादी केन्द्रले चुनावमा ‘लोकप्रिय’ उम्मेदवार उठाउने

काठमाडाैं, २४ फागुन । स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्र तयारीमा केन्द्रित हुने भएको छ। गत शुक्रबारदेखि सोमबारसम्म भएकाे केन्द्रीय कमिटी बैठकले माओवादी स्थानीय चुनावमा पार्टी होमिने बताएको हो। नेता वर्षमान पुनले अब पार्टी स्थानीय...बाँकी

जग्गा एउटाको, पुर्जा अर्कैको

दाङ, २४ फागुन । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ। यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ। तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घर जति नागरिकको जग्गामा नापी...बाँकी

नारी दिवसकाे अवसरमा झापा गोल्डकपमा आज महिलालाई प्रवेश निःशुल्क

झापा, २४ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क...बाँकी