झापा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम) ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । पार्टीले सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को अभिमुखीकरण...बाँकी
झापा । पूर्वीनाका काँकरभिट्टाको अस्तित्व रक्षाका सन्दर्भमा सरोकारवालाहरु बिच घनिभूत छलफल सम्पन्न भएको छ । पूर्वी सिमावर्ती नेपाली बजारहरुमा हराइरहेको व्यापारिक चहलपहलसँगै नाकामा भइरहेको हैरानीको सन्दर्भमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा संयन्त्रका प्रमुखहरुकै उपस्थितीमा व्यापक...बाँकी
मेचीनगर । कोरोना महामारीपछिको उत्कर्षको महामारीको रुपमा यतिबेला डेंगु रोगले मुलुकलाई नै आक्रान्त बनाइरहेको छ । हाल धरान लगायत मुलुकका विभिन्न स्थानमा गम्भीर रुपमा देखिइरहेको डेंगु रोगबाट पूर्वी सिमावर्ती नगरपालिका झापाको मेचीनगर नगरपालिका पनि उत्तिकै...बाँकी
वीरगञ्ज, ३ भदौ । दुई जना बच्चा चोरेर भारततर्फ लैजाँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार मुरतिया ठक्कुरइयाका २२ वर्षका तबरेज आलम रहेका छन्। आलमले आइतबार बाराको देवताल गाउँपालिका–३...बाँकी
काठमाडौं, ३ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन्। मृत...बाँकी
झापा, १ भदौ । झापा मेचीनगर-८ का ४३ बर्षिय पुरुष मृत भेटिएको घट्नाको गहिराइमा पुग्न शुक्ष्म अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । हिजो (विहिबार) पैनीको झाडी भित्र हत्या गरेर लुकाइएको जस्तो अवस्थामा स्थानीय ४३...बाँकी
मेचीनगर, ३२ साउन । मेचीनगर–८ मा मृत अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो । उनका...बाँकी
मेचीनगर, ३१ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्सपेक्टर (प्रहरी निरीक्षक) होमप्रसाद अधिकारी र धुलाबारीका अनिल मावोहाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै...बाँकी
झापा, ३१ साउन । झापाको पूर्वोत्तर नकलबन्दा नाकावाट बर्षौँदेखि निर्वाध रुपमा गाई/गोरु तस्करी हुँदै आएको छ । तर, प्रहरी प्रशासन यसबारे सँधै वेखवर झैँ बन्ने गरेका छन् । ‘काँकरभिट्टा उत्तर नकलबन्दा नाकाबाट गोरु तस्करी भइरहेको...बाँकी
काठमाडौं, ३० साउन । कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। नियमित र ग्रेडवृद्धि गरी ४ लाख...बाँकी