काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको...बाँकी
मेचीनगर, २८ साउन । हात्ती दिवसकाे अवसरमा झापाकाे मेचीनगर-४ स्थित बाहुनडाँगीमा विभिन्न कार्यक्रम आयाेजना गरि सम्पन्र भएकाे छ । शनिबार मेचीनगर-४ स्थित बाहुनडाँगीमा विभिन्न कार्यक्रम गरि सम्पन्र भएकाे हाे । विश्व हात्ती दिवसका अवसरमा मेचिनगर...बाँकी
मेचीनगर, २६ साउन । राजनीतिमा युवा नेतृत्व तथा महिला सहभागिताका विषयमा मेचीनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा शुक्रबार मेचीनगर महिला सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका विभिन्न...बाँकी
काठमाडौं, २५ साउन । आँखाको संक्रमण सबैभन्दा सामान्य आँखा समस्या मध्ये एक हो । यो संक्रमण ब्याक्टेरिया (ब्याक्टेरिया), भाइरस (भाइरस), फंगस (फंगल) वा अन्य कुनै पनि प्रकारको कारणले हुन सक्छ । यो रोग लाग्नको लागि...बाँकी
मेचीनगर, २३ साउन । मेची भन्सार भित्रैबाट बाहिरिएको कन्टेनरमा राजश्व छलीको सामान भेटिएको विषयको अनुसन्धान सकिन अझै ५–६ महिना लाग्ने राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । कार्यालयले धरौटी वापतको रकम लिएर कन्टेनर र राजश्व...बाँकी
मेचीनगर, २२ साउन । झापा जिल्ला अदालतले धुलाबारीको ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश...बाँकी
मेचीनगर, २० साउन । वृहत योजना अघि सारेर मेचीनगर–७ मोहनकित्तामा देवर्षि आश्रम निर्माण प्रक्रिया अघि बढाइएको छ । आश्रम जोरसिमलबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । देवर्षि आश्रममा देवालय, यज्ञशाला, भजनहल, आश्रम गृह, धर्मशाला, देवपोखरी, गौशाला...बाँकी
मेचीनगर, २१ साउन । श्रमिकको भिडले भरिभराउ छ काँकरभिट्टाको सडक, माइकमा आन्दोलनका नारा घन्किएका छन् । तातो घामको प्रवाह नगरी आन्दोलनमा होमिएका छन् मजदुर । ‘चिया व्यवसायी होसियार’ ‘सम्पूर्ण श्रमिक एक हौँ’ काँकरभिट्टामा शनिबार घन्किएका...बाँकी
मेचीनगर, २० साउन । मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै चिया मजदुरहरु आन्दोलित बनेका छन् । मजदुरहरुको आन्दोलन अहिले काँकरभिट्टामा जारी छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका मजदुरहरुले यतिबेला काँकरभिट्टाको...बाँकी
मेचीनगर, १९ साउन । मेची भन्सारबाट बाहिरिएको कन्टेरमा राजश्व छलीको सामान भेटिएसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीले धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा...बाँकी