News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

नारी कल्याणकारी विकासले गर्याे तीन जनालाई सम्मान

झापा, २४ भदौ । नारी कल्याणकारी विकास संस्थाले तीजको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा तारापुञ्ज छोरीबुहारी महिला समूह बिजयी भएको छ । थोप्लेविरान सामुदायिक वनको कार्यालयमा शनिवार आयोजित कार्यक्रममा मेचीनगर भित्रका विभिन्न संघसंस्था सहभागी थिए...बाँकी

सहज महिला सहकारीको १० वर्षे गतिविधि समेटिएको स्मारिका विमोचन

मेचीनगर । सहज महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा आगामी चार वर्षे कार्यकालका लागि शारदा शर्मा सर्वसम्मत चयन भएकी छिन् । संस्थाको १० आँै वार्षिक साधारणसभाबाट शनिबार शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति र...बाँकी

वरपिपल टोल विकास संस्थाको अगुवाइमा सडक सरसफाइ

मेचीनगर । मेचीनगर–२ स्थित वरपिपल टोल विकास संस्थाको अगुवाइमा गोकुल मार्ग (इटाभट्टा–बौद्धमोड) अन्तर्गत पर्ने आफ्नो सडक क्षेत्र सरसफाइ गरिएको छ । भृकुटी दक्षिण पर्ने यस टोलविकास संस्था आसपासका सडक क्षेत्र शनिबार टोलविकास संस्थाका एक सय...बाँकी

२० मिनेट पनि प्रशारण नभइ अचानक काटियो कार्यपालिका वैठकको ‘फेसबुक लाइभ’

मेचीनगर । मेचीनगर नगरपालिकाका विविध विषयमा विभिन्न तवरबाट प्रश्नहरु उठेसँगै अहिले नगरपालिका कार्यालयमा कार्यपालिका वैठक बसिरहेको छ । वैठकको सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रशारण नै गरिएको थियो । यद्यपी अहिले फेसबुक लाइभ काटिएको छ ।...बाँकी

राजनैतिक दल भन्छन् ‘मेचीनगरमा वेथिति मौलाउदा नगरवासीको शिर निहुरियो’

मेचीनगर । मेचीनगर नगरपालिकामा चरम वेथिति मौलाएको भन्दै नगरमा क्रियाशिल ५ राजनीतिक दलले गम्भीर आपत्ती जनाएका छन् । आज धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दलले प्रेस विज्ञप्ती नै सार्वजनिक गरेका छन् । जसमा नगरमा...बाँकी

खटाएका ठाउँमा जाँदैनन् अधिकृत

काठमाडौँ, १९ भदा‌ै । सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् । खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु...बाँकी

इण्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

काँकरभिट्टा । इण्डो–नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ सफलताका साथ सम्पन्न भएको हो । प्रतियोगिता काँकरभिट्टा...बाँकी

बालेनले फेसबुकबाट हटाए ‘सिंहदरबार जलाउने’ स्टाटस

काठमाण्डौ, १८ भदाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन । चौतर्फी आलोचना भएपछि उनले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाएका हुन । शनिवार बेलुकी सुत्केरी...बाँकी

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताहमा आठ कार्यक्रम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताहको अवसरमा अन्तर मावि नृत्य प्रतियोगितादेखि विभिन्न प्रकारका तालिमको आयोजना गर्ने भएको छ । जेसीजले सप्ताहको अवसरमा भदौ २० गतेदेखि २६ गतेसम्म आठ वटा कार्यक्रमको आयोजना गर्ने शनिबार प्रेस क्लब...बाँकी

काङ्ग्रेस पार्टीमा देउवाको नेतृत्व बदल्छौ-महामन्त्री थापा

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले २०८२ सालबाट शेरबहादुर देउवाको पार्टी नेतृत्व बिदा हुने बताएका छन् । ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस्’, झापाको धुलाबारीमा शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा...बाँकी