News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

पाेखरा, २३ पुस । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी) लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको...बाँकी

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने गठनबन्धनको निर्णय

काठमाडौँ, २२ पुस । सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी

नारी सञ्चार गृह झापाकी अध्यक्ष शिवाकोटीलाई पितृशोक

झापा, २२ पुस । नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ । उनका बुवा गंगाप्रसाद शिवाकोटीको आज विहान साढे ४ बजे कनकाई वडा- ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको...बाँकी

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

पाल्पा, २२ पुस । बस दुर्घटना हुँदा पाल्पामा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा...बाँकी

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो भुसालको संयोजकत्वमा कार्यदल

काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको छ। बिहीबार बसेको एकीकृत समाजवादीको ४५ औं सचिवालय बैठकले महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश...बाँकी

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

झापा, २१ पुस । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/ गाभिने (मर्जर) सम्बन्धी...बाँकी

भुटानी शरणार्थी समस्या समाधान गर्न गृहमन्त्रीसंग आग्रह

काठमाडौं, २१ पुस । तेस्रो देश पुनर्वास हुन नसकी झापा र मोरङमा रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न विश्व भूटानी हिन्दु संगठनले गृहमन्त्रीसमक्ष आग्रह गरेको छ। संगठनका अध्यक्ष कमल धिमालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई...बाँकी

माया र प्रेमलाई जबराले खुवाए शपथ

काठमाडौं, १९ पुस । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन्। गत पुस ७...बाँकी

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक...बाँकी

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

काठमाडौं, १९ पुस । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका...बाँकी