पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज आइतबार उद्घाटन गरेका छन्। पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री...बाँकी
झापा, १७ पुस । झापाको बुधबारेबाट तीन जना सडक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी
काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक सोमबार...बाँकी
झापा, १७ पुस । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग छ लेनको मितेरी पुल आजदेखि सञ्चालनमा आएकाे छ । पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आज सञ्चालनमा आएको...बाँकी
काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई...बाँकी
काठमाडौँ, १६ पुस । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सुरु हुने स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने/नहुने वा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने...बाँकी
झापा, १५ पुस । झापाकाे मेचीनगर-९ स्थित मागुरमाडीमा १ सय जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य...बाँकी
कास्की, १३ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्। गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा (२) को प्रदेश सभा क्षेत्र (२ ) बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेस...बाँकी
काठमाडौं, १२ पुस । कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ। गुरुङविरुद्ध २०७५ माघ...बाँकी
काठमाडौं, १२ पुस । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब...बाँकी