काठमाडौं ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा...बाँकी
काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।...बाँकी
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।...बाँकी
काठमाडौं, १० पुस । एमाले–माओवादी सहितका दल मिलेर सरकार गठन गर्ने सहमति भएसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमाले–माओवादीबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएसँगै पहिलो चरणमा प्रचण्ड र दोस्रो कार्यकालमा एमाले...बाँकी
झापा, १० पुस । राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगरस्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य...बाँकी
काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो...बाँकी
झापा, ३ पुस । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा...बाँकी
काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा...बाँकी
काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी...बाँकी
काठमाडौं, २५ मंसिर । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो...बाँकी