News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

मेचीनगर लेडी जेसीजको अध्यक्ष रश्मी थापा चयन

झापा, २४ मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रश्मी थापा चयन भएकी छिन् । आज धुलाबारीमा सम्पन्न लेडी जेसीजको साधारण सभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै कार्यकारीणी...बाँकी

पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकपबाट बाहिरियो

काठमाडौं, २३ मंसिर । पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप...बाँकी

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही गरिने

काठमाडौं, २३ मंसिर । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र...बाँकी

श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

सुर्खेत, २० मंसिर । सुर्खेतमा आफ्नै श्रीमतीको घाँटी रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले...बाँकी

सरकारले दार्चुला घटनाबारे भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं, २० मंसिर । दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको...बाँकी

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ, १९ मंसिर । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए । एमालेबाट...बाँकी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चुनावपछि पहिलो पटक औपचारिकरुपमा बस्न लागेको बैठकमा निर्वाचनको मतपरिणामको समीक्षा र नयाँ सरकार गठनबारे छलफल हुने छ। बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ...बाँकी

सहकारी सञ्चालककै बदमासीले धेरैजसो धराशायी

काठमाडौं, १८ मंसिर । सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा सहकारीमा संकट निम्तिएको छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेसी नाममासमेत ऋण लिएर सहकारीका पदाधिकारीले दुरुपयोग गरिरहेका छन्। सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने, साँवा...बाँकी

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुगेका थिए । त्यस क्रममा सकारात्मक र...बाँकी

विजय गच्छदारको सातौंपटक निर्वाचन जित्ने सपना अधुरो

धरान, १४ मंसिर । सुनसरी क्षेत्र नम्बर- ३ मा एमालेकी भगवती चौधरीको उदय भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस नेता विजय गच्छदारको विरासत भत्काउदै चौधरीले संसद् भवन प्रवेश पाएकी छन्। तेस्रोपटकको अथक प्रयासमा भगवतीले...बाँकी