News Portal

गृहपृष्ठ प्रदेश १, समाज

एनएमसीको घ्यूमाथी गुणस्तरको प्रश्न

मेचीनगर, १ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)द्वारा संचालित एनएमसी डेरी उद्योगले गुणस्तरहीन खारेको घ्यू बजारमा पठाएको उपभोक्ताले गुनासो गरेका छन् । अर्जुनधाराका एक जना नागरिकले सामाजिक संजाल फेसबुकमा खारेको घ्यूको बट्टाकै फोटो...बाँकी

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जयद्वारा चारै जनाको हत्या गरेको स्वीकार

काठमाडौँ, ३१ भदाै । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने...बाँकी

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या

काठमाडौ, ३० भदौ । काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ। काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई...बाँकी

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ, २९ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र...बाँकी

नेपाललाई १० विकेटले हराउँदै भारत सुपर फोरमा प्रवेश

काठमाडाैं, १९ भदाै । एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ।...बाँकी

बालेनले फेसबुकबाट हटाए ‘सिंहदरबार जलाउने’ स्टाटस

काठमाण्डौ, १८ भदाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन । चौतर्फी आलोचना भएपछि उनले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाएका हुन । शनिवार बेलुकी सुत्केरी...बाँकी

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला, १७ भदाै । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान कनकासुन्दरी गाउँपालिका-४ स्थित सडकमा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप...बाँकी

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौँ, ५ भदाै । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस...बाँकी

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबस घ्युखोलामा पल्टिँदा २९ जना घाइते

नवलपरासी, ५ भदाै । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र...बाँकी

सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा

काठमाडौँ, ४ साउन । सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् ।...बाँकी