News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

सहरका साथी :

झापा, १८ जेठ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर...बाँकी

रेशम चौधरीको आममाफीविरुद्धकाे मुद्धामा सर्वोच्चमा आज सुनवाई

काठमाडौं,१७ जेठ । टीकापुर घटनाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले सबैकाे भावना समेट्छ : सांसद डा. तोसिमा

झापा, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले रास्वपाले सबै जनताको भावना समेट्ने बताएकी छिन् । झापाको मेचीनगरमा भएको प्रथम मेचीनगर अधिवेशनमा सांसद कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको भावना समेटेर अगाडि...बाँकी

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

काठमाडौँ, ४ जेठ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो...बाँकी

९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौँ, ३० बैशाख। चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६...बाँकी

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता पनि प्रहरी अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिक वृत्त थर्थराएको छ। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। खाणलाई उनका निजी सचिव...बाँकी

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे...बाँकी

काँकरभिट्टामा नक्कली लालपूर्जा बाँडेर रकम असूली गर्ने गिरी पक्राउ

झापा, १४ वैशाख । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने झापाकाे काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी...बाँकी

बारा-२ मा नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

बारा, १० बैशाख । बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली...बाँकी

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

दमौली, ९ बैशाख । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा...बाँकी