काठमाडौं, २९ जेठ । सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा भनाइहरू पोस्ट गर्दै उनले काठमाडौं...बाँकी
झापा, २८ जेठ । झापाको कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष...बाँकी
नुवाकोट, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार...बाँकी
भद्रपुर, २८ जेठ ।जिल्ला खेलकुद विकास समिति झापाले पूर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष भेषराज भण्डारी ९प्रशान्त०ले ६ जनालाई सदस्यमा मनोनीत गरेसँगै समितिले पूर्णता पाएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरूको समेत उपस्थितिमा मनोनीत...बाँकी
नुवाकाेट, २८ जेठ । बाटाेमा हिँडिरहेकी युवतीलाई समाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक व्यक्त्ति पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ का २० वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।...बाँकी
जनकपुर, २८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय...बाँकी
काठमाडाैँ, २८ जेठ । नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन्...बाँकी
मेचीनगर,२८ जेठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि...बाँकी
मेचीनगर,२८ जेठ । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान...बाँकी
जनकपुरधाम, २८ जेठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सातवटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा...बाँकी