इलाम,२१ जेठ । सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा फन पार्क निर्माण गर्दै आएको समूहमाथि छानबिन शुरु भएको छ। डिभिजन वन कार्यालय इलामले ह्यापी ड्रिम्स प्रालिमाथि छानबिन शुरु गरेको हो। सरकारी...बाँकी
काठमाडौँ, २१ जेठ । विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार...बाँकी
काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र उपप्रमुख (उपमेयर) सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटघाट गरेका छन् । शनिवार मन्त्रीकै कार्यकक्षमा दुवैले झाँक्रीलाई भेटेका हुन् । भेटमा शहरी...बाँकी
काठमाण्डाै, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको...बाँकी
धादिङ, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका–१, सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश०३–००१ह १८१७ नम्बरको...बाँकी
झापा, २१ जेठ । स्वर्गीय राजा महेन्द्र शाह शालिक पुन:स्थापना समितिलाई भद्रपुर– ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ। सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण...बाँकी
काठमाडाैँ, २१ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरुबीचको तालमेल औचित्यहीन रहेको बताएका छन्। स्थानीय निर्वाचनपछि गृहजिल्ला आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारसँगको भेटमा स्वभाव नमिल्ने...बाँकी
काठमाडौँ, २१ जेठ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो। बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने...बाँकी
झापा,२१ जेठ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख...बाँकी
काँकरभिट्टा, २१ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसैगरी दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।...बाँकी