काठमाडौँ, २२ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायसँग छलफल गरेका छन् । आइतबार गृह मन्त्रालयमा दलहरूबीच सहमति जुटाएर प्रतिनिधि सभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने...बाँकी
सप्तरी, २२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।करेन्ट लागेर...बाँकी
काठमाडाैँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु...बाँकी
काठमाडाैँ, २२ जेेठ । प्रदेश नम्बर १ सरकारले बजेट निर्माणपूर्व छलफललाई तिव्रता दिएको छ । प्रदेश सरकारले बजेट निर्माणका लागि सरोकारवालाहरुसँग छलफललाई तिव्रता दिएको हो । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप...बाँकी
काठमाडौं, २२ जेठ । सामाजिक सञ्जालको प्रयोग जति बढ्दो छ, यसबाट हुने अपराध पनि फरक-फरक स्वरूपमा बढिरहेका छन् । हिजो जुन तरिकाका साइबर अपराध हुन्थे, आज त्योभन्दा केही नयाँ शैलीबाट घटना भइरहेका छन् । त्यसैले...बाँकी
काठमाडौं, २२ जेठ । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ। जी–२ र्याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र...बाँकी
झापा, २२ जेठ । झापाको मेचीनगर -४ बाहुनडाँगीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । मेचीनगर-४ वडा कार्यालयले आज विश्व वातावरण दिवसको अवसर पारि मेचीनगर स्थित बाहुनडाँगी क्षेत्रमा २ हजार वृक्षारोपण गरेको हो ।...बाँकी
बुटवल, २२ जेठ। रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले बताए । आज (आइतबार)...बाँकी
कञ्चनपुर, २२ जेठ ।शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको...बाँकी
झापा, २२ जेठ । बाह्रदशी गाउँपालिका प्रदेश नं. १, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । नेपाल सरकारको पछिल्लो राज्य पुनर्संरचना, २०७३ ले साबिक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारीलाई समावेश गरी बाह्रदशी गाउँपालिका...बाँकी