News Portal

गृहपृष्ठ Uncategorized

मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय महोत्सव सम्पन्न, ४ करोड कारोबार

झापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । एशियन थाई फुड्सको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको...बाँकी

रक्षामन्त्रीलाई भेट्न जाँदा प्रहरीले पक्राउ गर्‍याे : सीपी गजुरेल

काठमाण्डाै। देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारले प्रायोजित रुपमा आफूहरुलाई पक्राउ गरेको बताउनु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै गजुरेलले आफूहरुले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भए पनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको...बाँकी

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

काठमाण्डौ। प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले...बाँकी

सुरक्षा पोस्टनजिकै शक्तिशाली बम विस्फोट, कम्तीमा ७६ जनाको मृत्यु

एजेन्सी। सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट हुँदा कम्तीमा  ७६ जनाको ज्यान गएको छ । शनिबार बिहानको समयमा मोगादिशुको व्यस्त चेक प्वाइन्ट नजिकै कार बम विस्फोट भएको हो । मदिना अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले...बाँकी

विप्लवका केन्द्रीय सदस्य उमा भुजेलसहित ४ जना गिरफ्तार 

इटहरी : नेपाल कम्युनिस्ट पार्टी विप्लवकी केन्द्रीय सदस्य तथा मेची-कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता गिरफ्तारमा परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट गिरफ्तार  गरेको हो। शुक्रबार साँझ बिराटनगर महानगरपालिका...बाँकी

तेस्रो अन्तराष्ट्रिय महोत्सवको दोस्रो दिन उल्लेखिय सहभागी

झापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेको तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन अवलोकन गर्ने मानिसहरुको उल्लेखिय सहभागीता रहेको छ । महोत्सवको पहिलो र दोस्रो दिनमा करिब २० हजार...बाँकी

आज खण्डग्रास सूर्यग्रहण, बिहान ८ बजेर ४२ मिनेटमा सुरु

काठमाडौं । आज पौष कृष्ण औँसी । बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र...बाँकी

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

झापा : मोटर बनाउँदा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ।  बाह्रदर्शी गाउँपालिका १ कमलडाँडा बस्ने मणिप्रसाद राईका २४ वर्षीय छोरा तइराज राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।...बाँकी

आज तेस्रो अन्तर्राष्ट्रिय महोत्सव, मुख्य मन्त्री शेरधन राईबाट उद्घाटन हुदै

धुलावारी । मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदैछ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । उद्घाटन...बाँकी

आज ख्रीष्टमस दिवस : नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदै,

काठमाडौं- येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा...बाँकी