News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १

राष्ट्रिय एकता दिवसको अवसरमा, बिर्तामाेडमा पृथ्वी नारायणको परिचर्चा

झापा। नेपाल एकिकरण अभियान्ता पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामाडमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नेपाल राज्यको एकीकरणमा पुर्खाहरुको नेतृत्व गर्ने नायक पृथ्वीनारायण शाहको २९८औँ...बाँकी

मन्त्री बाँस्काेटा र ढकाललाई क्रमश: सहरी विकास र कानुन मन्त्रालयकाे थप जिम्मेवारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी

तीन किलो सुनसहित भारतीय नागरिक पक्राउ

              काठमाडौँ। प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजना भारतीयलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज (शुक्रबार ) बिहान...बाँकी

राष्ट्रिय सभा सदस्य निर्वाचन–नेकपालाई सहज बाँकीलाई फलामको च्यूरा

काठमाडौँ। आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विजय पक्का छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सान्त्वना स्थान प्राप्त गर्नेछ । विसं २०७४ मा सम्पन्न भएको...बाँकी

सूर्य थापालाई भीम रावलको जवाफ : म ओलीसँग जेल पर्दा तपाई १० महिनाको शिशु हुनु

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु भीम रावल र सूर्य थापाबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ । नेता रावल पार्टीका स्थायी कमिटी सदस्य हुन् ।उनले सरकारका गलत कामका बारेमा आलोचना गर्दै आएका...बाँकी

हचुवाको भरमा भ्रमण वर्ष घोषणा : नेता नेपाल

कन्चनपुर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले हचुवाको भरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको टिप्पणी गरेका छन् । शनिबार कन्चनपुरमा बेदकोट नगरपालिकाले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको अनुभव आदान–प्रदान...बाँकी

जागृत बाल उद्धार केन्द्रका, बालबालिकालाई शैक्षिक सामाग्री वितरण

झापा। मेचीनगर : ७ मा रहेकाे जागृत बाल उद्धार केन्द्रलाई एकन एण्ड द टिमले ३० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री, विद्यार्थी पोसाक, खाधयन्न लगायत सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा एकन...बाँकी

दहीझोडा सामुदायिक वनको २३औं सभा सम्पन्न

झापा। झापाको अर्जुनधारा–४ स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको २३औं साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष खगेन्द्रकुमार सुब्बाको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले...बाँकी

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, किसान आन्दोलन फिर्ता

                  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार...बाँकी

ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने व्यवस्था गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने गरी विधेयक ल्याइएको बताएका छन् । ‘पर्यटन विधेयक – २०७६’ माथि सम्बन्धित सरोकारवालाहरुसँग छलफलमा मन्त्री भट्टराईले...बाँकी