News Portal

गृहपृष्ठ Uncategorized

अब अनलाइनबाटै श्रम स्वीकृति, यस्तो छ प्रक्रिया

काठमाडौँ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त...बाँकी

विश्वप्रकाश शर्माले भनेः रवीन्द्र अधिकारी इमान्दार गणतन्त्रवादी हुन्, वंशवादी होइनन्

पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा मान्छे जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै शर्माले स्व.रवीन्द्र अधिकारी...बाँकी

प्रकाश चन्द भन्छन् : सिएमसीको होस्टेलमा प्रहरीले नै पेस्तोल राख्यो

चितवन : चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले चितवन मेडिकल कलेजको होस्टेलमा प्रहरीले नै पेस्तोल राखेको दाबी गरेका छन्। उनले आइतवार विज्ञप्ति निकाल्दै प्रहरी-प्रशासन मिलेर होस्टलमा हतियार राखेको दाबी गरेका हुन्। चन्दले यो प्रकरणमा...बाँकी

जन्ती बोकेको बस दुर्घटना : एक जनाकाे मृत्यु

धादिङ- पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार (आज) बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहान ४:३० बजे भएकाे दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २...बाँकी

महरा प्रकरण : थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका महराले...बाँकी

सताक्षीधाम बिकास समितिको नाममा आर्थिक संकलन नगर्न सिडिओको निर्देशन

झापा । झापाको सताक्षीधाम मन्दिर विकास समितिमा निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा नहुँदा संस्था विवादमा परेको छ । सताक्षीधाम मन्दिर बिकास समितिको २०६७ साल पौस १७ गते निर्वाचित समितिले अहिलेसम्म साधारणसभा नगरेपछि...बाँकी

पाँच वर्षमुनिका तीन प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाहरुमा हुने मृत्युमा नेपालमा तीन प्रतिशत निमोनियाका कारण हुने गरेको पाइन्छ । सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । नेपालमा पाँच वर्ष मुनीका बालबालिका करिब...बाँकी

आलमआतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

रौतहट। आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई...बाँकी

नेकपाको युवासंघको जिल्ला तहको एकता पुर्ण

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ। राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक...बाँकी

देशको राजनीति नसुध्रिएसम्म वैदेशिक हस्तक्षेप जारी रहन्छः रवीन्द्र

पोखरा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशको राजनीति नसुध्रिएसम्म वैदेशिक हस्तक्षेप जारी रहने बताएका छन्। आइतबार पोखराको मानव अधिकार चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले देशको राजनीति आन्तरिक रूपले बलियो नभएसम्म छिमेकीहरूले सिमा...बाँकी