News Portal

गृहपृष्ठ Uncategorized

अब बन्ने राष्ट्रपतिलाई गल्ती गर्ने छुट छैन : गगन थापा

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेश सभाका सदस्यका लागि...बाँकी

मेचीनगरमा रमेश प्रसाईँलाई सम्मान

झापा, ११ फागुन । रमेश प्रसाईँलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ । बिहीबार झापाको मेचीनगर १३ स्थित चारआलीमा रहेको आइतमाया थेबे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईँलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर...बाँकी

अणुव्रत आन्दोलन ७५ वर्ष पुगेको अवसरमा मेचीनगरमा प्रभातफेरी कार्यक्रम

मेचीनगर, १० फागुन । अणुव्रत आन्दोलनको ७५ वर्ष पुगेको अवसरमा झापाको मेचीनगरमा प्रभातफेरीसहित कार्यक्रम सम्पन्न भएको छ । जैन समाज धुलाबारीको आयोजनामा भएको प्रभातफेरी धुलाबारी मोडबाट सुरु भएर बजार क्षेत्र हुँदै अतिथी सदनमा पुगेर कार्यक्रममा...बाँकी

प्रगतिशील शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र

झापा, ९ फागुन । नेकपा (एकीकत समाजवादी ) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र ढुँगाना चयन भएका छन् । झापाकाे विर्तामोडमा सम्पन्न भएकाे दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा ढुँगाना चयन भएका हुन् ।...बाँकी

प्रजातन्त्र दिवसकाे अवसरमा काँकरभिट्टामा सरसफाई कार्यक्रम

झापा, ७ फागुन । आफ्नो बजार आफै सफा गरौं, वातावरण संरक्षण गरौं र सफा सुन्दर काँकरभिट्टा बनाऔं भन्ने नाराका साथ झापाकाे मेचीनगर- ६ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र...बाँकी

नवज्योति फुटबल प्रतियोगितामा दार्जिलिङ फुटबल क्लब विजयी

मेचीनगर, २९ माघ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो । दार्जिलिङका आकाश...बाँकी

काँकरभिट्टा माध्यमिक विद्यालयको ५५ ओैँ वार्षिकोत्सब सम्पन्न

झापा, १८ माघ । झापाको मेचीनगरमा मंगलबार संघीय सासंद, प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुख तथा उपप्रमुखलाई अभिनन्दन गरिएको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोहको अवसरमा संघीय सासंद विश्वप्रकाश शर्मा,...बाँकी

रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।...बाँकी

माई मेलामा भक्तजनहरूको घुइँचो

झापा, १ माघ । झापाको कनकाई–माई नदी किनारमा लागेको माई मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । आज मकर अर्थात् माघे सङ्क्रान्ति हो । हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई–माई नदी किनारमा भव्य मेला लाग्दै...बाँकी

क्रिकेटर सन्दीप लामिछाने रिहा, परिवारले लिए जिम्मा

काठमाडौँ, २९ पुस । नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पूर्व क्रिकेटर सन्दीप लामिछाने थुना मुक्त भएका छन् । प्रक्रिया पूरा गरी सुन्धारास्थित केन्द्रीय कारागारले उनलाई उनका बुबा र आमाको जिम्मा लगाएर पठाएको हो ।...बाँकी