News Portal

गृहपृष्ठ Uncategorized

राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको सदस्यमा दङ्गालकाे उम्मेदवारी

झापा, १२ पुस । लामो समयदेखि सहकारी अभियानमा सक्रिय झापास्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गाल राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको सदस्यका लागि ससक्त उमेदवारको रूपमा खडा भएका छन् ।...बाँकी

पोर्चुगललाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास

कतार, २५ मंसिर । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को...बाँकी

क्वाटरफाइनल नपुग्दै विश्पकपबाट बाहिरिए एसियाली टोलीहरु

काठमाडौं, २० मंसिर । फिफा विश्वकप अन्तर्गत राउण्ड अफ १६ का खेलहरु चलिरहँदा सहभागी सबै एसियाली टोलीहरु बाहिरिएका छन्। गएराति सम्पन्न खेलमा जापान र दक्षिण कोरियाले पराजय ब्यहोरेसँगै सबै एसियाली टोली बाहिरिएका हुन्। प्रतियोगिताको अन्तिम...बाँकी

कसरी छानिन्छन् समानुुपातिक सांसद ?

काठमाडौं, १५ मंसिर । संविधानअनुसार मुलुकमा मिश्रित प्रणालीको आमनिर्वाचनमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू चुन्ने गरिन्छ। प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ । जसमा १ सय ६५ सदस्य पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था...बाँकी

इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोजिने : माधव नेपाल

काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ । एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित हुने गरी आएको...बाँकी

गोपाल तामाङकाे अग्रता कायमै

मेचीनगर, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) तर्फ नेपाली काँग्रेसका गोपाल तामाङले अग्रतालाई निरन्तरता दिएका छन् । विहानसम्मको गणनामा तामाङले १२ हजार २७४ मत प्राप्त गर्दा नेकपा एमालेका रबिन कोइरालाले...बाँकी

झापा १ (ख) मा सबिना बजगाँइले लिइन् अग्रता

झापा, ६ मंसिर । झापा १ को जारी मतगणनामा प्रदेशसभा (ख) तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पारेकी छिन् । १२ हजार ३ सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार...बाँकी

काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको बस दुर्घटनाग्रस्त

सर्लाही, ३१ असोज । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका...बाँकी

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

सप्तरी, १९ साउन । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार...बाँकी

वैदेशिक रोजगारीमा पुनः फर्कन्छन् ४६ प्रतिशत कामदार

काठमाडाैँ, १० श्रावण । १८ वर्षदेखि वैदेशिक रोजगारीमा रहेको स्याङ्जा पुतलीबजारका सुरेन थापा हरेक दुई वर्षमा नेपाल आउँछन् । साउदीबाट प्रत्येकपटक आउँदा नेपालमै केही गर्छु भन्ने उनको सोच हुन्छ । तर, नेपालमा गर्नलायक केही नभेटिएपछि पुनः विदेश...बाँकी