News Portal

  • भारतमा एकैदिन कोरोनाबाट ४३८ जनाभन्दा बढीको मृत्यु

    रातोपोस्ट संवाददाता
    २९७ पटक

    एजेन्सी, असार १८ । कोरोना भाइरसका कारण भारतमा एकैदिन ४३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १७ हजार ८४८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १९ हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ ।

    भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजारभन्दा बढी पुगेको छ । त्यस्तै ३ लाख ५९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)