News Portal

भारतमा एकैदिन कोरोनाबाट ४३८ जनाभन्दा बढीको मृत्यु

रातोपोस्ट संवाददाता
४३९ पटक

एजेन्सी, असार १८ । कोरोना भाइरसका कारण भारतमा एकैदिन ४३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १७ हजार ८४८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १९ हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजारभन्दा बढी पुगेको छ । त्यस्तै ३ लाख ५९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)