News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य

भारतमा एकै दिन ५७ हजार ७ सय ४ जना नया संक्रमित थपिए

एजेन्सी, साउन १८ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ। वर्ल्डमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित...बाँकी

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, मृत्यु हुने ६ लाख ७५ हजार

काठमाडौं, साउन १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन्। विश्वमा रहेका संक्रमितमध्ये ६२.५७ प्रतिशत...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो

एजेन्सी, साउन १६ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९६६ जना संक्रमित थपिएसँगै कूल संख्या १६ लाख ४० हजार पुगेकाे छ । पछिल्लो तथ्यांकअनुसार भारतमा...बाँकी

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी, साउन १० । भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको खुलासा गरेका छन्। शनिवार ट्विटमार्फत् मुख्यमन्त्री चौहानले यसबारे जानकारी दिएका हुन्। ‘मेरा प्यारा नागरिकहरु, मलाई कोभिड १९ को संकेतहरु...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

नयाँदिल्ली, श्रावण २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १० लाख भन्दा धेरै पुगेको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १० लाख तीन हजार ८ सय ३२ पुगेको छ।...बाँकी

कतारमा हुने फिफा विश्वकप-२०२२ को खेलतालिका सार्वजनिक

एजेन्सी, श्रावण १ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा ६० हजार दर्शक क्षमता रहेको अल बायत रंगशालमा हुनेछ । यसैगरी फाइनल...बाँकी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो

काठमाडौँ, ३० असार । भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन २८ हजारभन्दा संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या ९...बाँकी

विश्वमा कोरोना अपडेट : १ करोड ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७१ हजारको मृत्यु

काठमाडौं, असार २९ । विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् ।...बाँकी

अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २९ । भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। परिवारका चार...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो, २२ हजार १४४ को मृत्यु

काठमाडौं, असार २७ । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या आठ लाख नाघेको छ। वर्ल्डाेमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा आठ लाख २२ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...बाँकी