News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

पक्राउ पुर्जीको विरोध गर्दै विप्लव नेकपाद्वारा संघर्षको कार्यक्रम घोषणा

काठमाडौँ, १९ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको...बाँकी

महासचिव विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १८ मंसिर । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित...बाँकी

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा...बाँकी

देशभरका कारागारमा योग शिविर चलाइने

काठमाडाैं, १२ मंसिर । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको छ। मन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार...बाँकी

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।...बाँकी

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन दिन बोर्डको आह्वान

काठमाडौँ, ५ मंसिर । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका...बाँकी

दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति

काठमाडौं, ५ मंसिर । दुर्गा प्रसाईंले मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन बल्खुमा गर्न जिल्ला प्रशासन कार्यलय काठमाडाैँले अनुमति दिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेपछि...बाँकी

टिकटकजस्तै नेपाली भिडिओ एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौं, ५ मंसिर । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक,...बाँकी