News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडाै, २० कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले केही दिनअघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई...बाँकी

आजदेखि ‘एमडीएमएस’ प्रणाली लागु, दर्ता नभएका मोबाइल नचल्ने

काठमाडाै, २० कार्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने...बाँकी

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाै, १९ कार्तिक । मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दैछ । बैठक बिहान आठ बजे बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ । भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिन प्रधानमन्त्री दाहालले...बाँकी

सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो

काठमाडौं, १७ कात्तिक । सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।...बाँकी

धादिङमा भूकम्पका कारण २० घर भत्किए

धादिङ, ५ कार्तिझ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए...बाँकी

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौँ, ३० असाेज । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल...बाँकी

११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल पनि ५ रुपैयाँ सस्तियो

काठमाडौ, २८ असाेज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलको मूल्य...बाँकी

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान राति १ः३० बजे आइपुग्ने

काठमाडौँ, २५ असाेज । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर...बाँकी

दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

काठमाडौँ, २१ असाेज । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्। काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्। प्रसाईं...बाँकी

असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, २१ असाेज । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने...बाँकी