News Portal

माधव नेपालसँग छिट्टै पार्टी एकता हुन्छ : प्रचण्ड

रातोपोस्ट संवाददाता
४१९ पटक

काठमाडाैं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सम्भावना औंल्याएका छन्।

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन्।

‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ’, उनले भने, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

प्रतिकृया दिनुहोस्