News Portal

छवि र रविसँग ८८ र ६५ लाख धरौटी माग, अरुसँग कति ?

रातोपोस्ट संवाददाता
१६ पटक

काठमाडौं, २५ पुष । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार नीतिज राईको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो। रविसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग पाँच–पाँच लाख र कृष्ण गुरुङसँग एक लाख धरौटी मागेको छ।

प्रतिकृया दिनुहोस्