News Portal

काठमाडौं सहित आसपासका जिल्लामा भुकम्पकाे ठुलाे धक्का

रातोपोस्ट संवाददाता
८२४ पटक

काठमाडौं ।केन्द्रीय राजधानी काठमाडौं र आसपासका जिल्लामा भुकम्पकाे ठुलो धक्का महसुस भएको छ। अहिले राति ११ बजेर ५५ मिनेटमा भुकम्पकाे धक्का महसुस भएको हाे।काठमाडौं,ललितपुर ,भक्तपुर ,दाेलखा,रामेछाप ,सिन्धुपाल्चोक लगायतका जिल्लामा धक्काकाे महसुस भएको र यसको थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal