News Portal

झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन

रातोपोस्ट संवाददाता
११४ पटक

झापा, ३१ जेठ । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् ।

बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्