News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

क्यानडेली प्रधानमन्त्री–पत्नीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी श्रीमती सोफीलाई कोरोना संक्रमणको पुष्टी भएको छ। त्यसका कारण प्रधानमन्त्री पनि अब १४ दिनसम्म छुट्टै बस्नुपर्ने भएकाे छ। कोरोना आशंकामा प्रधानमन्त्री ट्रुडु र उनकी पत्नी सोफी बिहीबारदेखि ‘सेल्फ आइसोलेसन’ मा...बाँकी

भारतमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको...बाँकी

कोरोना भाइरसः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको...बाँकी

जेलमा भएको दंगामा ६ जनाको मृत्यु

रोम । इटालीको एक जेलमा भएको दंगामा ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको अवस्थामा एक जेलमा दंगा मच्चिएको हो । अधिकारीहरुका अनुसार इटालीको उत्तरी सहर मोडेनाको एक जेलमा कैदीहरुले...बाँकी

एशियाली सेयर बजारमा पहिरो

एजेन्सी । सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ । जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ...बाँकी

कोरोना भाइरसबाट अमेरिकामा मर्नेको संख्या १२ पुग्यो

एजेन्सी : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट मर्नेको संख्या १२ पुगेको छ। बिहीबार अबेरसम्ममा भाइरस संक्रमणबाट मर्नेको संख्या १२ पुगेको हो। वासिङटन राज्यको किङ काउन्टीका अनुसार उक्त १२ मध्ये ११ जना वासिङटन र...बाँकी

कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा

एजेन्सी। विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ । तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन् । यसको खोप तयार गर्न...बाँकी

बामपन्थी नेता कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाइने, दिल्ली सरकारले दियो अनुमति

काठमाण्डौ।  अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो । सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित...बाँकी

बस दुर्घटनामा परी भारतमा ६ नेपालीको मृत्यु

तामिलनाडु।भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। भारतीय अनलाइन द न्युज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो। दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको...बाँकी

बासी भात तताएर खानुहुन्छ ? हुन सक्छ फुड पोइजनिङ, यसरी बच्नुस्

एजेन्सी। हामी प्रायः खाएर बचेको भात फेरि तताएर खान्छौँ । तर, यसरी बासी भात तताएर खाँदा शरीरलाई ठूलो हानि हुन सक्छ । यो त्यतिवेला हुन्छ, जब हामी चिसो भात तताएर खाँदा आवश्यक सावधानी अपनाउँदैनौँ ।...बाँकी