News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद

च्याम्पियन्स लिगको उपाधि जितेपछि वार्यनको खुशी (फोटो फिचर)

काठमाडौं ,भदौ ८ । जर्मनीको क्लव वार्यन म्युनिखले च्याम्पियन्स लिग उपाधि जितेको छ। आइतबार राती भएको फाइनलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एक शून्यले पराजित गर्दै जर्मन क्लव विजेता बनेको हो। विजेता बनेपछि वार्यनका खेलाडीहरुको...बाँकी

सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका पराजित

आइतवार, भदौ ७ । क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा जमैका तलावाज पराजित भएको छ। गुयना अमेजन वारियर्ससँगको खेलमा जमैका १४ रनले पराजित भएको हो। योसँगै एक खेल जितेको जमैका लगातार दोस्रो खेलमा पराजित...बाँकी

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी, साउन ३१ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका...बाँकी

बार्सिलोनाको सानदार जित

एजेन्सी। कोरोना महामारीपछिको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो । बार्सिलोनाको सानदार जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो...बाँकी

जिल्ला स्तरीय बी डिभिजन क्रिकेट लिगमा आदर्श एकाडेमी च्याम्पियन

झापा । झापा जिल्ला क्रिकेट संघको आयोजनामा भएकाे प्रथम झापा जिल्ला स्तरीय बी डिभिजन क्रिकेट लिगमा आदर्श क्रिकेट एकाडेमी भद्रपुर च्याम्पियन भएको छ । काँकरभिट्टा माविको खेल मैदान आईतवार सम्पन्न फाइनल खेलमा आदर्श क्रिकेट एकाडेमीले...बाँकी

मच्छिन्द्रले जित्यो माइभ्याली गोल्डकपको उपाधि

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडाैंले हात पारेको छ । माइभ्याली गोल्डकप उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक माइभ्याली फुटबल...बाँकी

माई भ्याली गोल्डकप : इतिहास रच्ने दाउमा मछिन्द्र र आयोजक

इलाम : छैटौं संस्करणको माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक माई भ्याली फुटबल क्लब र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबबीच भिडन्त हुँदैछ। यी दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने धुनमा छन्।...बाँकी

‘कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ अर्थात् ‘कोभिड–१९’ का कारण सम्पूर्ण खेलकुदका गतिविधि स्थगित गर्न सूचना जारी गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको राखेपको बैठकले कोरोनाको...बाँकी

कोरोना भाइरसको त्रास– ईपीएल क्रिकेट स्थगित

काठमाडौं। कोरोनाभाइरसका कारण एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट स्थगित भएको हो । आउँदो चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको लिग स्थगित गरिएको आयोजकले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक एभरेष्ट प्रिमियर लिगले...बाँकी

गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत

झापा। झापा।झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन...बाँकी