झापा, २७ असार । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका उपसचिव रोशन भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालको उपस्थितिमा मंगलबार दमकस्थित गोर्खा होटलमा...बाँकी
कपिलवस्तु, २६ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ...बाँकी
काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन...बाँकी
मेचीनगर, असार २६ । मेचीनगर–१० धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर...बाँकी
झापा, २४ असार । झापामा सानो पर्दाको नेपाली चलचित्र ‘डन’ निर्माण हुने भएको छ । वर्तमान अवस्थामा टोले दादाहरु ‘डन’ बन्ने प्रयत्न गर्ने हुँदा समाजमा विभिन्न घटनाहरू घट्ने गरेको र डन बनेका हरूले बेहोर्नुपर्ने चौतर्फी...बाँकी
मेचीनगर, २५ असार । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिलै दुर्घटना नहुने बताएका छन् । आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ...बाँकी
मेचीनगर, २५ असार । मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् । धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टीट्यांकीमा डुबेर मेचीनगर–१० ओम...बाँकी
मेचीनगर, २५ असार । सगरमाथा आरोही मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहाललाइ प्रेस क्लव मेचीनगरले स्वागत तथा सम्मान गरेकाे छ । साेमबार प्रेस क्लवकाे कार्यालय इट्टाभटामा सगरमाथा आरोही दाहाललाई प्रेस क्लव मेचीनगरले स्वागत तथा सम्मान...बाँकी
मेचीनगर, २४ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसरमा चारवटा विधाका व्यक्तित्वहरुलाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ । प्रतिष्ठानको हालै बसेको सञ्चालक समितिको वैठकले भानु प्रतिभा पुरस्कारबाट खेलकुद क्षेत्रमा अब्बल मेचीनगर...बाँकी
मेचीनगर, २४ असार । झापाकाे मेचीनगर १५ का स्वगीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्कत सोमवार विमोचन हुँदै छ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत विमोचन गर्ने...बाँकी