मेचीनगर, २ साउन । वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै मेचीनगर-१० धुलाबारी निवासी मिलनराज प्रसाईले कानूनसम्म पुग्ने बताएका छन् । वडाका कर्मचारीसँग भएको विवादलाई जोडेर एक पक्षीय लेखिएको कागजमा दबाबमुलक...बाँकी
मेचीनगर, साउन २ । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ । आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय...बाँकी
मेचीनगर, साउन २ । सदस्यहरुलाई पूर्वसूचना नदिई पैसा कटौती गरेको विषय समाचार मार्फत सार्वजनिक भएसँगै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आकस्मिक वैठक बोलाएको छ । राहत कोषका लागि सदस्यले दिने योगदान भनेर सदस्यहरुलाई पूर्वसूचना...बाँकी
मेचीनगर, साउन २ । मेचीनगर–७ स्थित जोरसिमलको सशस्त्र प्रहरी बलको चेकपोष्ट अझै हटाइएको छैन । २०७९ साउन २४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहितचन्द्र...बाँकी
मेचीनगर, साउन १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले पूर्वसूचना नै नदिइ ग्राहकको खाताबाट सात सयका दरले रकम कटौती गरेको खुलेको छ । राहत कोषमा सदस्यले दिने योगदान भनेर जानकारी नै नदिइ खाताबाट रकम...बाँकी
मेचीनगर, १ साउन । स्थानीय निर्वाचन २०७९ पछिको यो १३ महिनाको अवधिमा मेचीनगर नगरपालिकाले आम नागरिकको जीवनमा परिवर्तन आउने खालका कुनै पनि ठोस कार्य गर्न नसकेको युवा नागरिक समाज मेचीनगर कमिटीले बताएको छ । नगरमा...बाँकी
झापा, ३१ असार । झापाको कनकाई नगरपालिकाले भोली (साउन १) देखि सुर्तिजन्य पदार्थको विक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गरेकाे छ । नगर कार्यपालिकाले गत जेठ १७ गते उक्त निर्णय गरेको थियो । साउन...बाँकी
काठमाडौं, ३१ असार । अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुखले अस्पतालमै आत्महत्या गरेका छन् । अनुसन्धानका लागि प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरेको छ । ट्रान्सप्लान्ट सेन्टरमा...बाँकी
झापा, ३१ असार । पर्साको रक्सोल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको छ । ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गर्दा शनिबार दिउँसो १२ः५० बजे शिबसताक्षी...बाँकी
झापा, ३० असार । नेपाल परिवार नियोजन संघ झापाको सभापति पदमा दोस्रो कार्यकालका लागि पुनः लोकनाथ भट्टराई (बुइँपाली) निर्वाचित भएका छन् । आज शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी गणेशप्रसाद पोखरेललाई ९३ मतले पराजित गर्दै भट्टराई दोस्रो...बाँकी