मेचीनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् । विद्युत प्राधिकरणले हरेक वर्ष असार...बाँकी
झापा, २० असार । झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका- ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय...बाँकी
विराटनगर, २० असार । इटहरीको मुख्य चोकमा मङ्गलवार दिउँसो टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इटहरी- ८ की ३९ वर्षीया सरिता चौधरी र उनकी २० वर्षीया छोरी अंशु...बाँकी
मेचीनगर, १९ असार । राेटरी क्लबका डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेइरालाले राेट्रिरियनहरूलाई समाज सेवामा निरन्तर लाग्न आग्रह गरेका छन् । हाेटल मेची क्राउनमा राेटरी क्लब अफ काँकरभिट्टाकाे १४ ओैँ पदस्थापन कार्यक्रमका प्रमुख अतिथि काेइरालाले यस्ताे...बाँकी
विराटनगर, १९ असार । आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ। केहीबेरअघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयवासीले बताएका छन्...बाँकी
बुद्धशान्ति, १८ असार । झापाकाे बुद्वशान्ति गाउँपालिकाकाे आर्थिक सहयाेग तथा दलित विकास समन्वय समितिकाे आयाेजनामा संचालित विभिन्न शीपमुलक तालिम सोमवार सम्पन्न भएकाे छ । बुद्ध शान्ति गाउँपालिकाका दलित समुदायका १ सय ५० जना बढी यो...बाँकी
मेचीनगर,१८ असार । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रममा विपदको समयमा अपनाउनुपर्ने कार्य तथा विपद...बाँकी
झापा, १८ असार । झापाकाे मेचीनगर र बुद्वशान्तिमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका – १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी...बाँकी
बुद्धशान्ति, १७ असार । दलित अधिकारकर्मी तथा अगुवाहरुले जातीय विभेद तथा कसुर सजाय ऐन कार्यान्वयनमा राज्य संयन्त्र गम्भीर नबन्दा दलितहरुलाई न्याय पाउन सकस भइरहेको आरोप लगाए । ती अगुवाहरुले ऐन बारे दलित समुदाय र सर्वसाधारण...बाँकी
झापा, १६ असार । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख...बाँकी