News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगरमा स्काउट तालिम

मेचीनगर, ११ असार । नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ दिवशिय नगर स्तरीय आधारभूत स्काउट तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ । मेचीनगर नगरपालिकाको...बाँकी

कनकाईमा कृषि तथा पशुपक्षी कार्यक्रम प्राथमिकतामा

झापा, ११ असार । झापाको कनकाई नगरपालिकाले आ.व.२०७९-८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमाभित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ । कनकाई नगरपालिकाको...बाँकी

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुम, ११ असार । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त नम्बरको ट्याक्टर...बाँकी

नागरिकता विधेयक अघि बढाउन सांसद्हरुको माग

काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि...बाँकी

मेची नगरपालिकाले ल्यायो १ अर्ब ३२ करोडको बजेट

झापा, १० असार । झापाकाे मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित...बाँकी

पुर्वका सीमा नाका ७२ घण्टाका लागि सिल

झापा, १० असार । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी

एमाले झापाका अध्यक्ष कार्कीको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज

झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज...बाँकी

सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले लगाए ताला

फिदिम,१० असार । पाँचथरको फिदिम नगरपालिका १० थाङनापामा सञ्चालित सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले ताला लगाएका छन् ।बि.स २०४५ सालमा स्थापन भएको बिद्यालय कक्षा ८ सम्मन सन्चालन हुदौ आएको छ । प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले बिद्यालयको...बाँकी

बिर्तामोड उद्योग वाणिज्य सङ्घका पक्राउ परेका ११ जना व्यवसायी रिहा

झापा, ८ असार । झापाकाे बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित पक्राउ परेका ११ जना रिहा भएका छन् । अराजक नभई शान्तिपूर्ण आन्दोलन गर्ने सर्तमा उनीहरूलाई रिहा गरिएको प्रहरी कार्यालय...बाँकी

झापामा एमालेकाे जिल्ला समन्वय समितिमा एकल उम्मेदवारी

झापा, ७ असार । जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस...बाँकी