News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापा गाउँपालिकामा विपन्नका लागि ६३० घर निर्माण

झापा, १३ असार । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर...बाँकी

झापाकाे अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला

झापा, १३ असार । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ । प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो । आइतबार बेलुकी शव फेला...बाँकी

काँकरभिट्टामा सिटी ई-रिक्सामा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम

झापा, १२ असार । झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र सिटी ई-रिक्सा सञ्चालनमा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर टेम्पो ई-रिक्सा एण्ड अटो यातायात प्रालिद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रमुख अतिथि...बाँकी

इलामबाट झापा आउँदै गरेको बोलेरो गाडी दुर्घटना, तीन जनाको मृत्यु

इलाम, १२ असार । इलामको माङसेबुङ गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा गाडी दुर्घटनामा परी पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती,...बाँकी

काँकरभिट्टा लागूऔषधको खतरा जोनमा : डिएसपी महतो

झापा, १२ असार । भारतबाट लागुऔषध भित्रिने मुख्य चार वटा नाकाहरु मध्ये काँकरभिट्टा पनि एउटा मुख्य नाका रहेको एक तथ्याङ्कले पुष्टि गरेको छ । आइतबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा भएको...बाँकी

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाैँ, १२ असार । बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु...बाँकी

मेचीनगरमा अनेमसंघको आयाेजनामा स्वास्थ्य शिविर

झापा, ११ असार । झापाकाे मेचीनगरमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर–९ स्थित कवि शिरोमणि माविमा भएको शिविरमा २ सय १० जनाको स्वास्थ्य जाँच गरेका...बाँकी

प्रेस क्लब भद्रपुरको अध्यक्षमा शंकर

झापा, ११ असार । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार भद्रपुरमा सम्पन्न साधारणसभाले शंकरको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्ली नेपाल,...बाँकी

आम्दा मेची अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

झापा, ११ असार । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब...बाँकी

काँकरभिट्टाकाे पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रमा सरसफाई अभियान

झापा, ११ असार ।झापाको मेचीनगर-६ स्थित धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रको आज पनि बृहत् सरसफाइ गरिएको छ । श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको आयोजनामा आज (शनिबार) सरसफाइ कार्यक्रममा गरिएकाे हाे ।...बाँकी